आजभोलि नेपालमा सवै व्यस्त छन् । दैनिक
प्रशाशनिक एवम् अन्य सरकारी कार्यहरु भने ठप्प प्राय छन् । सेवाग्राहि सेवा लिन
आउन भ्याएका छैनन् । सरकारी संयन्त्र सेवाग्राहीलाई सेवा दिन सक्ने स्थितिमा छैनन्
। किसान खेति भित्राउनमा व्यस्त, नेता र कार्यकर्ता चुनाव प्रचारमा
व्यस्त अनि प्रशाशनिक संयन्त्र एवम् सुरक्षा निकायहरु चुनाव गराउनेमा व्यस्त ।
यस्तै व्यस्तता वीच चुनाव हुन्छ, हुन्न , भएमा कस्ले
जित्छ भन्नेजस्ता वहसहरु सर्वत्र फैलिएको छ । अलग्गै पार्टिगत एजेन्डा समेत नभएका
दलहररु तछाड मछाड गर्दै आचारसहिताको समेत ख्याल नगरी चुनावमा होमिएको देखेर हामी
जस्ता नागरीकहरु उत्साहित हुनुपर्नेमा, त्यसो हुन सकिराखेको छैन । आखिर
किन जनता निरुत्साहित भएत त्यस्को सजिलो जवाफ भनेको अघिल्लो संविधान सभाको
निर्वाचन पछि हाम्रा राजनैतिक पार्टीहरुले देखाएको आचरण र उनीहरुको अकर्मण्डताले
पुष्ठि गर्छ । अघिल्लो चुनाबमा भएजति जनसंख्या समेत सामेल हुन नसक्ने यस चुनाब प्रति को वितृष्णा ,राजनैतिक दलहरु प्रतिको घट्दो बिस्वासको प्रतिफल हो भन्ने सबैले आकलन गरेको बिसयनै हो।
Sunday, November 10, 2013
12:35 AM
Unknown
MISCELLENEOUS
No comments
Related Posts:
किन आकर्षण छैन चुनावको? आजभोलि नेपालमा सवै व्यस्त छन् । दैनिक प्रशाशनिक एवम् अन्य सरकारी कार्यहरु भने ठप्प प्राय छन् । सेवाग्राहि सेवा लिन आउन भ्याएका छैनन् । सरकारी संयन्त्र सेवाग्राहीलाई सेवा दिन सक्ने स्थितिमा छैनन् । किसान खेति भित्राउनमा व्य… Read More
Devi Totra "या देवी सर्व भुतेसू शक्ति रूपेण संस्थिता l नामेस्तास्याई ll नामेस्तास्याई ll नामेस्तास्याई ll नमो नमः" … Read More
Poem : Agriculture Development in Nepal This is My Poem ( Title: Agriculture Development in Nepal) , which won third Prize in a Competition organized on the occasion of 10th Civil Service Day of Nepal ( 06 Sep 2013). Gf]kfnsf] s[lif ljsf; Tf[ltof+z u|f… Read More
Milanshar Farmers Group and IPNS This time our visit was short but we could attend many functions and palces. Our main destination was Regional Agricultural Directorate, Pokhara, Where we attended Nepal Khadya Surakchya Anugaman Pranali ( NeKSAP) Regional … Read More
Final Draft of Agriculture Development Strategy of Nepal Needs Your Feedback Agriculture Development Strategy ( ADS) is 20 years long term plan for Agricultural Sector of Nepal. Its a successive plan of Agriculture Prospective Plan ( APP) and will enacted after termination of APP in 2015. Ministry o… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment