आजभोलि नेपालमा सवै व्यस्त छन् । दैनिक
प्रशाशनिक एवम् अन्य सरकारी कार्यहरु भने ठप्प प्राय छन् । सेवाग्राहि सेवा लिन
आउन भ्याएका छैनन् । सरकारी संयन्त्र सेवाग्राहीलाई सेवा दिन सक्ने स्थितिमा छैनन्
। किसान खेति भित्राउनमा व्यस्त, नेता र कार्यकर्ता चुनाव प्रचारमा
व्यस्त अनि प्रशाशनिक संयन्त्र एवम् सुरक्षा निकायहरु चुनाव गराउनेमा व्यस्त ।
यस्तै व्यस्तता वीच चुनाव हुन्छ, हुन्न , भएमा कस्ले
जित्छ भन्नेजस्ता वहसहरु सर्वत्र फैलिएको छ । अलग्गै पार्टिगत...
Sunday, November 10, 2013
Subscribe to:
Posts (Atom)