Monday, January 12, 2015
Sunday, January 11, 2015
2:01 PM
Unknown
AGRICULTURE, ARTICLES, NEPAL
No comments
Policy and plans are foundation
of development. No stones should be upturned while developing and implementing
those. Nevertheless, these are outcome of very few consultations and are garden
variety of like minded bunches of people.
This has created many flaws in our policy and credibility of policy
making process has severely questioned. Agriculture also is not an exception.
We are receptive. Yes, we should,
to gain a level which we are dreaming since many years. Does it means we should
be yes man, Off-course not. I mean to say yes man because we are early adopter
of everything, we become member of multinational organisation very hastily, we
sign on petition even without knowing the meaning and we commit to
institutionalize new global and national policies without any preparatory
works. This has generated many hindrances in progress. This has taken our
arduous effort just to sustain what we have rather than improve on ground
reality.
Why like minded are dominating
our policy process. This is result of fear among the policy makers. Somebody if
is iconoclastic will not be given chance to discuss, work and formulate new
policies. If people of same background,
same ideology and similar type of working nature sit together for invention,
there would be easy, faster but useless and uncritical output. This is exactly,
what is happening in policy formulation.
Unless, we can't respect and welcome those who raise questions, we can't progress. This has to
be understood clearly. This is first step toward development in any sector,
including agriculture.
Tuesday, October 14, 2014
2:28 PM
Unknown
AGRICULTURE, ARTICLES, NEPAL
No comments
In past 14 years (2000-2014) total commitments to Nepal government for external assistance was 3309858.47 Thousand USD of which 84.3 percent (2789266.15 Thousand USD) was disbursed. Agriculture sector got commitment of 506,048.36 thousand USD which accounts 15.3 percent of total commitment. However, the disbursement in agriculture sector was only 46 % ( 231,737.73 thousand USD ) of commitment and accounts only 8.3 Percent of total disbursement. About 9 percentage of total projects (i.e 73 out of 817) are in agriculture sector during the same period from 30 different organizations. The average size of project remained 2,792.02 thousand USD in agriculture whereas it was 3126.98 thousand USD for all the implemented projects.
I am not in position to explain why funds are underutilized, however, it is sure that if the same remains in future, donors will loose the confidence and the investment in agriculture will decrease remarkably. Some improvements or modifications may be needed immediately like revisiting external fund utilization methods, service delivery mechanism and/or changes in functional structure.
The top 10 higher invested projects in agriculture are as follows. The monetary value of assistance shown is in Thousand USD ( Source: MoF, 2014 ).
| 1. Community Livestock Development Program (CLDP) (20,331 USD) | ||||||||||
| 2. Project for Agriculture Commercialization and Trade (PACT) (16,258 USD) | ||||||||||
| 3. Irrigation and Water Resources Management Project (IWRMP) (15,884.79 USD) | ||||||||||
| 4. Social Safety Nets Project (Nepal Food Crisis Programme) (15,387.16 USD) | ||||||||||
| 5. Commercial Agriculture Development Project (CADP) (14,888 USD) | ||||||||||
| 6. Avian Influenza Control Project (Animal Health Component) (8,842.02 USD) | ||||||||||
| 7. Community-Managed Irrigated Agriculture (Sector) Project CMIASP (8,265.62 USD) | ||||||||||
| 8. WFP Commodity values for Nepal (GIK) (8,230 USD) | ||||||||||
| 9. Nepal Economic, Agriculture and Trade Program (NEAT) (7,442.21 USD) | ||||||||||
| 10. Heifer
Project International/Nepal Program, Phase IV (7,076
USD) Top 10 Organizations in-terms of total investment in agriculture are:
|
Sunday, October 5, 2014
10:53 PM
Unknown
ADS, AGRICULTURE, ARTICLES, FACTS, MOAD, NEPAL
No comments
The most awaited report of Government of Nepal, Ministry of Agricultural Development (MoAD), Agricultural Development Strategy ( ADS) is finally published by MoAD. This is yet to be endorsed by Cabinet of Nepal. It is prime document as it guides agriculture sector for next 20 years in Nepal. The full report is available at following link.
The Visions, Indicators and Target set in Agriculture Sector for next 20 years is summarized in tabular form as of following.
Monday, September 15, 2014
9:33 PM
Unknown
LITURATURE
No comments
ठेकदारहरुको हातमा
(November,2013)
आज सम्म नजागेको मेरो राम किन आज वौलाएछ ? म सच्चा नागरिक हुनुको अर्थ खोज्दै छु । श्वेत पत्रहरु जारी हुदैछन रे प्रधानमन्त्रिको ठेक्का वाढन । अनि लाम लागेका लोकतन्त्रका मलामिहरुले देशलाई आर्यघाट पुराउने नै भए भन्ने कत्रो चिन्ता लागेको मलाई । सपनाहरु तरङ्गित हुदैछन् देशको तरङ्ग सगै, मभित्रको राष्ट्रप्रेम व्यूतिय झै लाग्छ तर के अर्थ त्यो खहरे खोलाको । आखा खोल्ने वेलामा मस्त निद्रमा रहेछु , अव उठनु ढोगिंको ढोगं भन्दा वढि केहि हुन सक्दैन । निवार्चनमा गरिएका हाम्रा नेताहरुको शव्दवाणीहरु अझै याद छ मलाई , अनि तिनै आश्वाशनहरुमा वहकिएर अग्लो झण्डा उठाए । कतै मञ्च पाए भने, नभएपनि चौतारीमा, मानिसका जमघटका वीचमा आदर्शमानिएका हाम्रा नेता सञ्जन प्रसादको कति गुणगान गाए मैले । सवैभन्दा ग्लानी त मैले नेताका पछि लगाउन सोझा जनताहरु संग वाडेको सपनाहरुले पो लाग्छ । धरोधर्म मैले जानिजानि गरेको हैन, मलाई पनि के थाहा यति सम्मका फटाहा निक्लदा रहेछन हाम्रा नेता सञ्जन प्रसाद । म संग एउटै गुनासो छ सम्पूर्ण गाँउवासीहरुको
, किन छक्काईस हामीहरुलाई ? जस्को जवाफ मसंग छैन ।
सुरुमा सञ्जन प्रसादले जितेपछि निकै खुषि लाग्यो, लाग्थ्यो आफैले जितिएछ झै । वरु सञ्जन प्रसादलाई कम वधाई आए होलान, मेरो पुरानो नोकिया मोवाईलले नधान्ने गरि वधाई आए, आफै व्याट्री सिध्यिएछ अनि वन्द भयो । त्यो क्षण मलाई मेरो यो मोवाईल वन्द हुने अन्तिम दिन हो झै लाग्यो । हो, अव सञ्जन आए ,कहिल्यै वत्ति जादैन, यस्तै सोच्दै थिए म ।कतिलेत मलाई भेटेरनै वधाई दिए । म पनि यति उत्साहित भएको रहेछु ,कतारमा रहेको मेरो छोरालाई फोन गर्न थोत्रो साईकलमा चढेर पाच किलोमिटर टाढाको चोकमा पुगे । ईन्टरनेट वाट फोन गरे, छोरा निद्रमानै रहेछ, सायद खाडिमा निकै मिहिनेत गर्छ होला ,स्वर मधुर थियो । मैले उत्साहित हुदै सञ्जन प्रसादले जितेको खवर सुनाए । छोराले उत्साहित वन्दै भन्यो, वा के अव हामीले नेपालमानै रोजगारी पाउछौ होला ?अवश्य छोरा, अव द्धन्द पनि अन्त्य भयो, चुनाव पनि सम्पन्न भयो, सञ्जन प्रसाद जस्ता राष्ट्र प्रेमिले पनि चुनाव जिते, अवश्य पाईन्छ । मेरो जवाफ खै चित्त वुझ्यो या वुझेन त्यस पछि उसले पारिवारिक कुरामात्र गर्न रुचायो ।
चुनाव सम्पन्न भएको केहि दिन भएको थियो, सञ्जन प्रसादले सफत ग्रहण गरे , मन्त्रिमण्डलमा पनि नाम सुनियो । सञ्जन प्रसादले उत्कृष्ट काम गर्छन भन्नेमा म लगायत सवै गाँउले विश्वस्त थियौ । वेलायतमा अध्ययन गरेका,ग्रामिण विकासमा विद्यावारिदी गरेका उनि जस्ता योग्य व्यत्ति पाउनुनै हाम्रो अहोभाग्य हो जस्तो लागेको थियो । त्यसको एक हप्ता जस्तोमा सञ्जन प्रसाद सदरमुकाम आएको कुरा सुने । हत्तपत्त चार्ज गर्दै गरेको मोवाईल थुतेर फोन लगाए । उतावाट ठुलो आवाज भएको पुरुषले फोन उठाएर सोध्यो, भन्नुस के काम छ? मन्त्रिज्यू छलफलमा हुनुहुन्छ ।मैले परिचय दिएर मन्त्रिज्यूलाई सम्झाउन भने । उसले “हवस पछि सम्झाउछु” भन्दै फोन राख्यो । वेलुकि भैसकेको थियो अझै पनि सञ्जनप्रसादले फोन गरेनन । सायद उत्त पुरुषले मेरो जानकारी दिएन की? तर जानकारी नदिए पनि मलाई सम्झनुपर्ने होईन? यस्तै कुरा खेल्दैथियो मनमा । तर मन्त्रि भैसेको मानिसको व्यस्ततालाई आफै बुझनु पर्छ भन्दै चित्त वुझाए । भोलिपल्ट चोकको साँहुलाई भेटदा पो थाहा भयो,हिजो मन्त्रि भएको उपलक्षमा ठूलो भोज आयोजना गरिएको रहेछ ।ति साँहुलाई पनि वोलाईएको रहेछ ।लाग्यो, सायद मलाई निम्तो पठाएको व्यत्तिलेनै भनेन होला,नत्र अवश्य मलाई वोलाएका होलान । सञ्जन प्रसादको चुनाव जित्ने वित्तिकैको वाणी मलाई त्यतिवेला याद आयो । “हर्के दमाई तिमि नभएको भए मैले कदापि जित्ने थिईन यो निवार्चन” । हुन पनि जम्मा दुई सय भोटले जितेका थिए उनले ,आफ्नो निकटतम प्रतिद्धन्धि भन्दा । केहि नभए पनि दुई हजार मततै मैलेनै दिलाएको थिए उनलाई । त्यसैले पनि मलाई विर्षेनन होला, यस्तै कुराले चित्त वझाए ।
वर्षदिनभन्दा वढि भयो सञ्जन प्रसाद गाँउ फर्केनन । टेलिभिजनमा दैनिक जस्तो दर्शन पाइन्थ्यो । मेरी कान्छि छोरीले देख्नासाथ, “उ वा का नेता आए टिभिमा” भन्न कहिल्यै छुटाईन । यस वीचमा मैले सञ्जन प्रसादलाई तिन चार चोटि फोन गरिसकेको थिए, तर वारम्वार तिनै पुरुषले फोन उठाए र सुगा रटान जस्तो एउटै वाक्य फर्काए, उहा व्यस्त हुनुहुन्छ, म खवर गर्दिन्छु ।
सायद उसले खवर कहिल्यै गरेन जस्तो छ, उतावाट कहिल्यै फोन आएन ।
वर्षा याम लाग्दै थियो, झरी पर्न केहि समय वाकी । यसै वेला गाउको काठे पुल भत्कियो । वर्षेनी भत्किन्छ यो पुल, नभत्कियोस पनि कसरी दश गाउलेलाई झेल्नुपर्छ यस्ले । सदरमुकाम जोडने एउटै मात्र वाटोको मेरुदण्ड हो यो । गाउमा छलफल चलायौ, अरु वर्ष जस्तो टालटुल गर्नु भन्दा पक्कि पुलनै वनाउने योजना वन्यो । योजनालाई सफल तुल्याउने एउटै मात्र व्यक्ति देखियो सञ्जन प्रसाद । मलाई सञ्जन प्रसादको आफ्नो मान्छे ठानेर राजधानि सम्म भेटन जानुपर्नेभो, मेरो नेतृत्वमा पाँच जनाको टोलि । गाउलेहरुले सहृदय, सदभाव सहित विदाई गरे, उनीहरुको आखामा देखिएको आशाका त्यान्द्राहरु अझै याद आउछ मलाई । राजधानीको यउटा अथिति गृहमा वसेर दुई दिन पछि भेट्न पाईने भो सञ्जन प्रसादलाई । उक्त दिन सवेरै भेट्न गयौ । मन्त्रि निवासको एक अतिथि कोठामा राखियो हामीलाई । सञ्जन प्रसाद कोठामा छिरे हसिलो मुद्रमा तर हतारिएका जस्ता देखिन्थे । हाम्रो वाक्क निस्कनुअघिनै भने “के गर्नु सवै तिर भ्याउनुपर्ने, तत्काल एउटा उदघाटन कार्यक्रममा जानुपर्ने भो, अलिक छोटकरीमा कुरा गरौ है?” स्वकृति जनाउदै मैले प्रस्ताव राखिहाल,े “मन्त्रिज्यू हजुरलाई त थाहा छदै छ हाम्रो गाउको कच्चि पुलको वारे । अस्ति त्यहि पुल पनि भत्कियो, हामी सदरमुकाम पनि जान नपाउने भयौ, वच्चाहरु विद्यालय पनि जान नपाउने भए, त्यसैले हजुरमन्त्रि भएकै समयमा दयादृष्ट्रि भएमा एउटा पक्कि पुल वनाउने सोच आएर विन्ति गर्न आएको ।” मेरो कुरा नसिसध्दिदै उनले आफ्ना कुरा राखे । “हेनुस त्यसैत अहिले विपक्षिहरु आफ्ना व्यत्तिको लागि मात्र काम गर्दैछ भनेर उफ्रदैछन्, त्यसमाथि मैले पक्कि पुल वनाउने भनेर सुनाए भनेत मेरो उठिवासै लाउनेछन। तसर्थ कृपया यो पक्कि पुल आगामि वर्षमा वनाउला, अहिले त्यहि कच्चिवाटनै काम चलाउ है। वरु म त्यसमा सहयोग गर्छु, मेरो आफ्नै पकेटवाट पाँचहजार दिन्छु । पर्सि मेरो अफिसमा आएर लिनुन है। मेरो कुरा त वझ्यौ नि है हर्के दमाई, तिमि त वुझछौ नि मेरो वाध्यता ।” म अवाक रहे। यति भनेर उनी दौडिए, प्राङ्गडमा राखिएको चिल्लो गाढी तर्फ । हामी पनि अतिथि गृह प्रस्थान ग–यौ ।
मन अमिलो पारेर अतिथि गृहको टेलिभिजनमा हेर्दे थिए, त्यहा सञ्जन प्रसादनै वोल्दैथिए “ यो सरकार गाउलेहरुको सुखदुखमा साथ दिने र विकास निर्माणका कार्यमा सहयोग गर्न कटिवध्द छ ।” पछाडि व्यानरमा देखियो, रातकि रानी डान्स रेस्टुरेन्ट उदघाटन कार्यक्रम । त्यसवेला यादआयो चुनावको वेला पिठ्यूमा राखेर सञ्जनप्रसादलाई खोला तार्दै गर्दा मलाई भनेका थिए “ सुन हर्के, निर्वाचित भए पछि सवभन्दा पहिले खोलामा पक्कि पुल राख्न लगाउनेछु ।” मलाई एकाएक विरत्त लाग्यो । खै साथिहरु के सोच्दै थिए, म चाहि त्यो पाँच हजारको लागि दुई दिन अवश्य रोकिनेवाला थिईन, महंगो अतिथि गृहमा । त्यसवेला मलाई त्यहि पाँचहजार पनि दिनेछन भन्ने कुरामा संका थियो । अनि तत्काल झोला वोकेर रात्रिवसमा हिड्यौ गाउतिर । वसमा बस्दै रहदा मलाई अनेक तर्कनाहरु आए मनभित्र,
छोराको जिज्ञासा र गाउलेहरुको आशपुर्ण हेराई मेरालागि प्रश्नहरुको पाहाड वन्यो । धिक्करे आफैलाई त्यसवेला मनैदेखि ।
त्यसपछि मलाई राजनिती र नेता भन्ने शव्दहरुदेखिनै घृणा छ । पछि सुने नया मन्त्रि मण्डल वन्यो, सञ्जन त्यसमा पनि मन्ञि भए। त्यसछि पनि अनेकन सरकार परिवर्तन हुदै गए तर पत्रकारको भनाईमा सञ्जन सदा सञ्जननै रहे एक विकासप्रेमि प्रभावि राजनितिज्ञ,
कदापी असञ्जन भएनन । अहिले आएर सञ्जन लगाएत सवै सांसदवाट वाहिर छन । सुन्दैछु , निर्वाचन गराउने रे, त्यसैको लागि निर्वाचन गराउने ठेक्का आव्हान गरिएको छ । अनि सञ्जन फेरी गाँउ आउदैछन । कति समय हामी यि सञ्जनको पूजा गरेर वस्ने ? यो त अवश्यनै हो सञ्जन नभए अर्को त्यस्तै दुर्जन निर्वाचित होला । के हाम्रो मतको सदुपयोग गर्नेहरु छैनन यहा ? कति समय चल्नेछ यो देश खै, यस्तै ठेकदारहरुको हातमा ?
बद्री ‘विशाल’
Subscribe to:
Posts (Atom)
Unknown

