ठेकदारहरुको हातमा
(November,2013)
आज सम्म नजागेको मेरो राम किन आज वौलाएछ ? म सच्चा नागरिक हुनुको अर्थ खोज्दै छु । श्वेत पत्रहरु जारी हुदैछन रे प्रधानमन्त्रिको ठेक्का वाढन । अनि लाम लागेका लोकतन्त्रका मलामिहरुले देशलाई आर्यघाट पुराउने नै भए भन्ने कत्रो चिन्ता लागेको मलाई । सपनाहरु तरङ्गित हुदैछन् देशको तरङ्ग सगै, मभित्रको राष्ट्रप्रेम व्यूतिय झै लाग्छ तर के अर्थ त्यो खहरे खोलाको । आखा खोल्ने वेलामा मस्त निद्रमा रहेछु , अव उठनु ढोगिंको ढोगं भन्दा...
Monday, September 15, 2014
Subscribe to:
Posts (Atom)